पनातिनी उमेरकी नाबालिकामाथि बृध्दको बक्रदृष्टि

पनातिनी उमेरकी नाबालिकामाथि बृध्दको बक्रदृष्टि

धनकुटामा ७७ वर्षका एकजना बृध्दले ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् । पाख्रिबास नगरपालिका–३ बस्ने ७७ वर्षीय धनबहादुर विश्वकर्मा उक्त अभियोगमा हिजो पक्राउ परेका हुन् ।

ती बालिकालाई धनबहादुरले जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि प्रहरीले तत्काल पुगेर उनलाई घटनास्थलबाटै समातेको थियो ।

टिप्पणीहरू