कोरोना जोखिम बढ्यो, संक्रमित र निधन दुबैको संख्या उकालो लाग्दै « Jana Aastha News Online
Logo
२२ मंसिर २०७८, बुधबार
|  Wed Dec 8 2021

कोरोना जोखिम बढ्यो, संक्रमित र निधन दुबैको संख्या उकालो लाग्दै

प्रकाशित मिति :  १३ श्रावण २०७८, बुधबार १७:१५


कोरोनाबाट आज ३३ जनाको ज्यान गएको छ भने ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १० हजार ८ सय ८६ पीसीआर तथा ४ हजार ९ सय २२ जनामा एन्टिजेन गरी १५ हजार ८ सय ८ जनामा परीक्षण गरिएको थियो ।

आज १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज मुलुकभर २९ हजार ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !