कोरोना जोखिम बढ्यो, संक्रमित र निधन दुबैको संख्या उकालो लाग्दै

कोरोना जोखिम बढ्यो, संक्रमित र निधन दुबैको संख्या उकालो लाग्दै

कोरोनाबाट आज ३३ जनाको ज्यान गएको छ भने ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १० हजार ८ सय ८६ पीसीआर तथा ४ हजार ९ सय २२ जनामा एन्टिजेन गरी १५ हजार ८ सय ८ जनामा परीक्षण गरिएको थियो ।

आज १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज मुलुकभर २९ हजार ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू