महन्थको माग अस्वीकृत,मान्छे दिनहुुँ घटेको घट्यै

महन्थको माग अस्वीकृत,मान्छे दिनहुुँ घटेको घट्यै

जसपा अध्यक्ष महन्थ ठाकुरले आधिकारिकता विवादमा शुरु भएको टाउको गन्ती रोक्न दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ ।

महन्थ खेमाको नामन्जुरीका वावजुद भएको हेड काउण्टमा उपेन्द्र खेमाले कार्यसमितिमा प्रचण्ड बहुमत पुर्याएको छ ।

हिजोसम्म कायम ३२ सदस्यलाई आज उसले ३५ पुर्याएको हो ।  तमलोपादेखिकै सहयात्री मनिष सुमनले समेत आज महन्थको साथ छाडेका छन् ।

पूर्व सन्चार मन्त्री तथा अस्तिका १३ दिने उध्योग मन्त्री राजकिशोर यादव पनि उपेन्द्रपट्टि लागेपछि दलको आधिकारिक मान्यता अब सजिलै महन्थको हातबाट फुत्किएको हो ।

 

भिडियाे…..

टिप्पणीहरू