कोरोना संक्रमित र निधन हुनेको संख्या घटेन, आज पनि १८ जना बिते

कोरोना संक्रमित र निधन हुनेको संख्या घटेन, आज पनि १८ जना बिते

कोरोनाबाट आज १८ जनाको ज्यान गएको छ भने २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ५ सय ६९ जनामा पीसीआर तथा ३ हजार २ सय ६५ जनामा एन्टिजेन गरी १३ हजार ८ सय ३४ जनामा परीक्षण गरिएको थियो ।

आज २ हजार ५० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज मुलुकभर २७ हजार २ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू