कोरोनाले रोकिएको सैनिक भर्ना खुल्यो

कोरोनाले रोकिएको सैनिक भर्ना खुल्यो

कोभिड-१९ संक्रमणको दोश्रो लहरका कारण नेपाली सेनामा स्थगित भएको भर्ना प्रक्रिया पुन: संचालन भएको छ ।

अस्ति एक सूचना जारी गर्दै सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले अहिले स्थिति केही सहज भएका कारण रोकिएका भर्ना प्रक्रिया पुन: संचालन गरिएको जानकारी गराएको हो । सेनाले भर्ना सम्बन्ध विस्तृतमा पुन: सूचना जारी गरिने तथा नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको फेसबुक पेज  बाटसमेत थप जानकारी लिन सकिने जानकारी गराएको छ ।

 

टिप्पणीहरू