मामाघर आएका भानिज ट्वाइलेटमा भुण्डिए

मामाघर आएका भानिज ट्वाइलेटमा भुण्डिए

नुवाकोटबाट काठमाण्डौँ मामाघर आएका एक जना पुरुष झुण्डिएका छन् । किर्तिपुर नगरपालिका ४ भत्किएकोपाटी, गाम्चास्थित रामबहादुर तामाङको घरमा एक जना झुण्डिएका हुन् ।

मामा घरमा आएका नुवाकोट, पन्चकन्या गाउँपालिका ५ घर भएका ५५ वर्षका लाल बुढा मामाघरको ट्वाइलेट्को सिलिङमा झुण्डिएका हुन् ।

बुढा ट्वाईलेट्मा पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेपछि स्थानीयले महानगरीय प्रहरी वृत्त किर्तिपुरलाई खबर गरेका थिए । हाल मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वाविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

टिप्पणीहरू