कोरोनाबाट आज २४ जनाको मृत्यु, २७ सय बढीमा संक्रमित

कोरोनाबाट आज २४ जनाको मृत्यु, २७ सय बढीमा संक्रमित

कोरोनाबाट आज २४ जनाको ज्यान गएको छ भने २ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार १ सय २२ जनामा पीसीआर तथा ३ हजार ७ सय ७ जनामा एन्टिजेन गरी १२ हजार ८ सय २९ जनामा परीक्षण गरिएको थियो ।

आज १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज मुलुकभर २७ हजार ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू