देखाउने र चपाउने दाँत

वेश्यालय बन्द गराएर वेश्यावृत्ति नियन्त्रण गर्ने काममा उल्लेखनीय काममार्फत प्रशंसा बटुलेका र दर्जनौं अवार्ड प्राप्त गरेका २९ वर्षीय प्रहरी जेम्स फिशर महिलामाथि यौनजन्य अपराध गरेको आरोपमा पक्राउ परेका छन् । क्यानाडाको भान्कुबर प्रहरी विभागमा कार्यरत जेम्सविरुद्ध बितेको पाँच महिनाभित्र तीन जना महिलाले आफूहरुमाथि यौन प्रताडना दिएको उजुरी हालेका थिए ।

टिप्पणीहरू