पुत्रमा हिटलर पसेपछि

२७ वर्षीया इजिप्सियन मोनिक रोबिन्सनले तीन वर्षे छोराको यसकारण हत्या गरिन् कि उसको आत्मा हिटलरको जस्तो भयो ! उनले धरौटीमा रिहा हुन मानिनन् र जेल बस्न रुचाइन् । जेलमा अन्य कैदीलाई छोरो एरिज हुआँ ओसेभेडोमा हिटलरको आत्मा पसेकाले छुरा घोपेर मारेको सुनाइन् । मोनिक अमेरिकाको फ्लोरिडामा बस्थिन् ।

टिप्पणीहरू