बिहे भोजमा बबण्डर

क्यानाडाको टोरन्टो शहरमा बेहुलाबेहुली आमन्त्रित परिवारजन तथा अतिथिबीच नाच्दै थिए । अचानक बेहुलीका पुराना प्रेमी प्रकट भए । अतिथि सबैलाई बेहुलीको नांगो फोटा र प्रेमीसँग रासलीला मच्चाइरहेको श्रव्यदृश्य वितरण गरिदिए । भाँडभैलो मच्चियो । मदिरा सेवन गर्दै गरेकाले एक अर्कालाई गिलास हान्न थाले । कसैले कुर्सीले हाने भने पार्टी भेन्युमा रहेको सामान तोडफोड गरे । अहिले ट्विटरमा यो घटनाको श्रव्यदृश्य भाइरल बनेको छ ।

टिप्पणीहरू