नेकपा (माओवादी केन्द्र) को पत्रकार सम्मेलन दिउँसो १ बजे

नेकपा (माओवादी केन्द्र) को पत्रकार सम्मेलन दिउँसो १ बजे

नेकपा (माओवादी केन्द्र) ले आज पत्रकार सम्मेलन गर्ने भएको छ । केन्द्रका नेता कर्णजित बुढाथोकीले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

दिउँसो १ बजे रिपोर्टर्स क्लब नेपालमा केन्द्रले पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ । पत्रकार सम्मेलनमा पार्टीको नयाँ नाम र आन्दोलनका भावी कार्यक्रमहरुको घोषणा गरिने स्रोतले बताएको छ ।

टिप्पणीहरू