फाेटाे फिचर

फाेटाे फिचर

-सन्ताेष पाेखरेल (हाल  : अमेरिका)

नेपाल प्रहरीका तत्कालीन काठमाण्डौ उपत्यका प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, जसलाई द्धन्द्धकालमा मर्निङ वाकको दौरान माओवादी लडाकू दस्ता एसटिएफले ललितपुरको रिङरोडमा पत्नी नुडुपसहित हत्या गरेको थियो ।

आफु मरेर पनि संखुवासभाको एउटा माध्यमिक विद्यालयका यी पूर्वहेडसरले माओवादी र सरकारलाई युद्धविराम गर्न लगाए, त्यसपछि वार्ता सुरु भयो । यी र यस्ता तिक्तता त वार्ता र संवादले मेटाएको ईतिहास छ भने दलहरुका झगडा र नेताका तुष र कृष्णमोहन-नुडुपको निर्दाेष मरणका सामु के नै हो र !

टिप्पणीहरू