कोरोना संक्रमित बढे, आज २५ को निधन, ३१ सयमा पुष्टि

कोरोना संक्रमित बढे, आज २५ को निधन, ३१ सयमा पुष्टि

कोरोनाबाट आज २५ जनाको ज्यान गएको छ भने ३ हजार १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ३६ जनामा पीसीआर तथा ४ हजार २ सय ९९ जनामा एन्टिजेन गरी १३ हजार १ सय ३५ जनामा परीक्षण गरिएको थियो ।

आज १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज २६ हजार ४ सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू