युवतीलाई छुरी

दिल्ली महानगर प्रहरीले मेट्रो बस र रेल चढ्ने युवतीहरुले आत्मसुरक्षार्थ चार इञ्चसम्मको छुरा साथमा लिएर हिँड्न पाइने नियम जारी गरेको छ । यसअघि प्रतिबन्धित लाइटर, सलाई तथा ज्यामीहरुले बोक्ने तिखो औजार पनि बोक्न पाइने भएको छ ।

टिप्पणीहरू