युवतीलाई छुरी « Jana Aastha News Online
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022

युवतीलाई छुरी

प्रकाशित मिति :  २९ पुष २०७३, शुक्रबार ०७:४५


दिल्ली महानगर प्रहरीले मेट्रो बस र रेल चढ्ने युवतीहरुले आत्मसुरक्षार्थ चार इञ्चसम्मको छुरा साथमा लिएर हिँड्न पाइने नियम जारी गरेको छ । यसअघि प्रतिबन्धित लाइटर, सलाई तथा ज्यामीहरुले बोक्ने तिखो औजार पनि बोक्न पाइने भएको छ ।


प्रतिक्रिया दिनुहोस !