भारतबाट आयो बधाई सन्देश

भारतबाट आयो बधाई सन्देश

प्रतिनिधि सभाबाट बिश्वासको मत पाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले ट्विटरमार्फत बधाइ सन्देश दिनुभएको छ ।

दुई देशवीच बिशेष महत्वको सम्बन्ध रहेको उल्लेखसहित सन्देशमा सबैखाले सहकार्यको अपेक्षा राखिएको छ ।

टिप्पणीहरू