लोग्नेलाई नसोधेबापत

लोग्नेबिना बजारमा किनमेल गर्न गएको ‘अपराध’ मा एक ३० वर्षीया अफगानी महिलालाई टाउको छिनाएर सजाय दिइएको छ । सर ए–पुलकी प्रहरी अधिकृत नासिमा एरेजोका अनुसार निज महिलालाई लोग्नेले सजायँ दिएका हुन् । यद्यपि सरकारले महिलामाथि तालिवानले आक्रमण गरेको जनाएको छ तर तालिवानले खण्डन गरिसकेको छ । मृतकका पति फरार छन् ।

टिप्पणीहरू