कोरोनाबाट ४३ को निधन, २९ सय संक्रमित हुँदा निको हुने १७ सय

कोरोनाबाट ४३ को निधन, २९ सय संक्रमित हुँदा निको हुने १७ सय

कोरोनाबाट आज ४३ जनाको ज्यान गएको छ भने २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । आज १ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ६ सय १३ पीसीआर तथा ४ हजार ५ सय ६९ जनामा एन्टिजेन गरी १४ हजार १ सय ८२ जनामा परीक्षण गरिएको थियो ।

त्यस्तै, आज मुलुकभर २६ हजार ८ सय २७ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू