माछाको पनि मन

मानवशास्त्रीहरु माछालाई संवेदना नभएका जलचर मान्छन् तर जापानको चिबा प्रिफेक्चरले समुद्रमा रहेको एउटा माछा, जसको नाउँ योरिको राखिएको छ, २५ वर्षदेखि हिरोयुकी आराकावासँगको मित्रतालाई निरन्तरता दिँदै आइरहेको छ । आराकावा पौडीबाज हुन् । आराकावा र योरिकोको मित्रताले तातेयामा खाडी वरपरका बासिन्दा दंग परेका छन् । मानव र एक जलचरको मित्रता हेर्न पर्यटकहरु पनि त्यहाँ जान्छन् ।

टिप्पणीहरू