पति फेरिएर पत्नी

सुजान्ना लियाङ र एन्ड्रयु अष्ट्रेलियाको ब्रिस्बेन बस्ने दम्पती हुन् । ९ वर्ष पतिपत्नी बनेपछि एकदिन एन्ड्रयुले पत्नीलाई भने, ‘शायद तिमी मलाई घृणा गर्न थाल्छौ होला किनकि म पूर्णतः स्त्री बन्न चाहन्छु ।’ सुजान्ना छक्क परिन्, केही बोल्न सकिनन्

टिप्पणीहरू