केटीहरू परे बलात्कार काण्डमा

फुटबल खेलाडीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीनजना बेलायती युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीया ब्रोगन गिलार्ड, २२ वर्षीया पेग कनिंघम र २० वर्षीया सानोन जोन्स छन् । उनीहरुले मादक पदार्थ सेवन गरी सडकमा डुलिरहेको २० वर्षीय खेलाडीलाई घरमा लगेर उनीमाथि सामुहिक बलात्कार गरेका थिए ।

टिप्पणीहरू