कोरोना संक्रमित बढ्दै गर्दा निको हुनेको संख्या घट्यो, १८ को निधन

कोरोना संक्रमित बढ्दै गर्दा निको हुनेको संख्या घट्यो, १८ को निधन

कोरोनाबाट आज १८ जनाको ज्यान गएको छ भने २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज १ हजार ६ सय ६ जना संक्रमणुमक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार १ सय ८ पीसीआर तथा ४ हजार ९ सय १६ जनामा एन्टिजेन गरी १३ हजार २४ जनामा परीक्षण गरिएको थियो ।

आज मुलुकभर २६ हजार ६ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू