सर्वोच्चको फैसलाविरुद्ध मसाल जुलुसको तयारी

सर्वोच्चको फैसलाविरुद्ध मसाल जुलुसको तयारी

सर्वोच्च अदालतको आजको फैसलाविरुध्द मशाल जुलुसको तयारी गरिएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेपाल खेलकुद महासंघले अनामनगरस्थित भाटभटेनी अगाडिबाट मशाल जुलुसको तयारी गरेको हो ।

साँझ ७ बजे निकाल्न लागिएको मशाल जुलुसलाई विशाल बनाउने प्रचार गरिएको छ । सर्वोच्चले आजै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयलाई परमादेश दिएको छ ।

टिप्पणीहरू