घट्दै घटेन कोरोनाको संक्रमण,१८ जनाको ज्यान गयो

घट्दै घटेन कोरोनाको संक्रमण,१८ जनाको ज्यान गयो

कोरोनाबाट आज १८ जनाको ज्यान गएको छ । २ हजार ३ सय ७० जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ३३ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८९ पीसीआर तथा ३ हजार ८ सय ९५ एन्टिजेन गरी ११ हजार ५ सय ८४ जनामा परीक्षण गरिएको थियो ।

टिप्पणीहरू