अदालतको आदेशविरुध्द प्रदर्शन गर्दै भनियो ‘फैसला मान्दैनौं’

अदालतको आदेशविरुध्द प्रदर्शन गर्दै भनियो ‘फैसला मान्दैनौं’

विपक्षी राजनीतिक गठबन्धन र अदालतको आजको फैसलाविरुध्द माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा वर्तमान सरकार र नेकपा (एमाले) विरुद्ध घेराबन्दी गरिएको आरोप लगाउँदै विपक्षी गठबन्धनविरुद्ध फैसला लगत्तै प्रदर्शन गरिएको हो ।युवा संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा भएको प्रदर्शनमा संघका पूर्वअध्यक्ष बचनबहादुर सिंह लगायतको उपस्थिति थियो ।

प्रदर्शनकारीले नेकपा एमाले जिन्दावाद,राष्ट्रिय युवासँघ जिन्दावाद,विदेशी दलाल मूर्दावाद, अदालतको फैसला मान्दैनौं जस्ता नारा लगाएका थिए ।

टिप्पणीहरू