दोब्बर उमेरकी महिलामाथि आँखा लाउने युवक पक्राउ

दोब्बर उमेरकी महिलामाथि आँखा लाउने युवक पक्राउ

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय युवा पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडाका २४ वर्षीय भरत थापा मगर शनिबार जवर्जस्ती करणीको अभियोगमा समातिएका हुन् ।

मगरले ती महिलालाई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू