आज २९ को निधन, १२ सय निको हुँदा १८ सयमा कोरोना संक्रमण

आज २९ को निधन, १२ सय निको हुँदा १८ सयमा कोरोना संक्रमण

कोरोनाबाट आज २९ जनाको ज्यान गएको छ । १ हजार ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार २ सय ८६ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ७४ पीसीआर तथा ५ हजार १ सय ३० एन्टिजेन गरी १० हजार ५ सय ४ जनामा परीक्षण गरिएको थियो ।

आज निको हुनेभन्दा ५ सय ८९ जना बढिमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज मुलकभर २६ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू