आज २८ जनाको निधन, १३ सय निको हुँदा २९ सयमा कोरोना संक्रमण

आज २८ जनाको निधन, १३ सय निको हुँदा २९ सयमा कोरोना संक्रमण

कोरोनाबाट आज २८ जनाको ज्यान गएको छ । २ हजार ९ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ३ सय ३३ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ३५ पीसीआर तथा ४ हजार ६३ एन्टिजेन गरी ११ हजार ८ सय ९८ जनामा परीक्षण गरिएको थियो ।

आज निको हुनेभन्दा १ हजार ६ सय ५६ जना बढिमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज मुलकभर २३ हजार ७ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू