पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

विपक्षी राजनीतिक दलहरुको गठबन्धनसँग सम्बद्ध पाँच विद्यार्थी संगठनहरुले प्रतिगमनविरुद्धको आन्दोलनका लागि थप कार्यक्रमको घोषणा गरेका छन् ।

विद्यार्थी संगठनहरुले संयुक्त रुपमा गरेको घोषणाअनुसार असार २४ गते देशब्यापी सिट्ठी जुलुस गरिनेछ ।

असार २७ गते भने माइतीघरमा शंख फुकेर प्रतिगमनको बिरोधमा प्रदर्शन गरिने बताइएको छ ।

टिप्पणीहरू