एक हप्तापछि असार २८ गते सर्वोच्चले फैसला सुनाउने « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

एक हप्तापछि असार २८ गते सर्वोच्चले फैसला सुनाउने

प्रकाशित मिति :  २१ असार २०७८, सोमबार १७:०५


प्रतिनिधिसभा विघटनउपर परेको रीटमा असार २८ गते सोमवार फैसला आउने भएको छ ।

आज सबै पक्षको बहस पौने पाँच बजे सकिए पनि हेर्दाहेर्दैमा राखेर न्यायाधीशहरुवीच छलफल गर्न र फैसला लेख्न एक हप्ताको समय राखिएको हो । यसअघि फागुन ११ कै फैसला तयार हुन बाँकी नै छ ।


प्रतिक्रिया दिनुहोस !