मृत्यु रोज्ने मन

नाम चलेका गायक हुन्, चन्द्र खालिङ । उनले सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको पैसामा के एन्ड के मेमोरियल स्कुल चलाउने गरेको चर्चा कलाकारबीच चल्ने गरेको छ । त्यहाँबाट करोडांै रकम लिएर नेपाल भित्रिन्छन् ।

यता, आउँदा अधिकांश समय कमलपोखरीस्थित कमल होटलमा बस्छन् । त्यहाँ बस्दा उनलाई चाहिने ‘सबै चिज’ भरत बुढाथोकीले मिलाइदिन्छन् । यिनको संगतमा परेर एक जना प्रतिभा बालबाल बचेका छन् । ती हुन्, बलराम समाल ।

‘निषधी’ नामक स्टुडियो चलाउँदै आएका थिए । काठमाडौं आएका बेला  चन्द्रको भेट बलरामसँग हुन पुग्यो । बलरामलाई नजिकबाट चिन्नेहरूका अनुसार त्यो भेट मित्रतामा परिणत भयो । सिक्किमबाट ल्याएको पैसा तह लगाउन चन्द्र क्यासिनो जान्थे । त्यो लत बलरामलाई पनि लाग्यो । तर, क्यासिनोले उनलाई वर्ष दिनमै सडकमा पु¥यायो, काठमाडौं छाडेर इटहरी फर्कने बनायो । बलरामले यो बीचमा पटक–पटक आत्महत्याको प्रयाससमेत गरेका थिए । अहिले उनी केही बौरिएका छन् ।

टिप्पणीहरू