बहिनीको हत्यारा पत्ता लगाउन दाजुको धर्ना « Jana Aastha News Online
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022

बहिनीको हत्यारा पत्ता लगाउन दाजुको धर्ना

प्रकाशित मिति :  १९ असार २०७८, शनिबार १८:०७


दुई वर्षअघि विवाह भएकी बहिनीको झुण्डिएको अवस्थामा लाश फेला परेको तर हालसम्म दोषी पत्ता लगाई कानुनी कारबाही अघि नबढाइएकोमा मृतकका दाजुले माइतीघरमा प्लेकार्डसहित धर्ना दिएका छन् ।

२४ वर्षकी बहिनी अमृता बोहोरा कुँवर बुढानीलकण्ठस्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मृतकका दाजु नरबहादुर बोहोराले बहिनीका घर परिवारले नै षड्यन्त्रपूर्वक हत्या गरेको भन्दै दोषी पत्ता लगाई कानुनी कारबाहीको माग गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !