बहिनीको हत्यारा पत्ता लगाउन दाजुको धर्ना

बहिनीको हत्यारा पत्ता लगाउन दाजुको धर्ना

दुई वर्षअघि विवाह भएकी बहिनीको झुण्डिएको अवस्थामा लाश फेला परेको तर हालसम्म दोषी पत्ता लगाई कानुनी कारबाही अघि नबढाइएकोमा मृतकका दाजुले माइतीघरमा प्लेकार्डसहित धर्ना दिएका छन् ।

२४ वर्षकी बहिनी अमृता बोहोरा कुँवर बुढानीलकण्ठस्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मृतकका दाजु नरबहादुर बोहोराले बहिनीका घर परिवारले नै षड्यन्त्रपूर्वक हत्या गरेको भन्दै दोषी पत्ता लगाई कानुनी कारबाहीको माग गरेका हुन् ।

टिप्पणीहरू