कोरोनाबाट आज १९ को निधन, २३ सयमा संक्रमण, ३ हजार जना निको

कोरोनाबाट आज १९ को निधन, २३ सयमा संक्रमण, ३ हजार जना निको

कोरोनाबाट आज १९ जनाको ज्यान गएको छ । २ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ६६ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ८ सय ३७ पीसीआर तथा ४ हजार २ सय ९६ एन्टिजेन गरी १० हजार १ सय ३३ जनामा परीक्षण गरिएको थियो ।

आज संक्रमितभन्दा ७ सय ३८ जना बढी निको भएका छन् । त्यस्तै, आज मुलकभर २७ हजार ७ सय १६ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू