​सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

​सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा

प्रकाशित मिति :  ७ मंसिर २०७३, मंगलवार ०६:५३


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले र्बिर्दया जिल्लाकोे जमुनि गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।  

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकिङ्ग सभ्यता बढेको महशुस भएको छ । 


प्रतिक्रिया दिनुहोस !