चार वर्षमै चर्चित

बेला डेम्यात्किना चार वर्षीया रुसी छात्रा हुन् । मस्कोनिवासी उनी रुसी, अंग्रेजी, फ्रान्सिसी, स्पेनिस, जर्मन, चिनियाँ र अरबी जुन भाषामा जे कुरा सोधे पनि फटाफट जवाफ दिन्छिन् । उनको यही विलक्षण खुबीलाई केही दिनअगाडि टेलिभिजनले प्रस्तुत ग¥यो ।

उक्त ट्यालेन्ट शोमा विराजमान दर्जनौं निर्णायक र हजारौं–लाखांै दर्शकले उपरोक्त सात भाषामा यतिधेरै जिज्ञासा राखे, सबैको शुद्द र सही जवाफ दिइन् । बेला यतिखेर यु–ट्युबमार्फत ‘भाइरल’ बनिसकेकी छन् । उनी केही महिनाभित्र थप दुई भाषामा पोख्त बन्दै छिन् ।

टिप्पणीहरू