चिनियाँ कम्युनिष्ट पार्टीको १ सय वर्ष,पूरै चीनमा धुमधामको तयारी (भिडियोसहित)

चिनियाँ कम्युनिष्ट पार्टीको १ सय वर्ष,पूरै चीनमा धुमधामको तयारी (भिडियोसहित)

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको सतवार्षिकी मनाउँदै छ । सन् १९२१ जुलाई १ का दिन स्थापना भएको उक्त पार्टीले पर्सि बिहीबार १ सय वर्ष पूरा गर्दैछ ।

चीनमा कम्युनिष्ट पार्टीले शासन सत्ता सञ्चालन गरेको सन् १९४९ अक्टोबर १ तारिखदेखि हो । राजधानी बेइजिङमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङले महत्वपूर्ण सम्बोधन गर्नुहुने बताइएको छ ।

सो अवसरमा उहाँले चिनियाँ विशेषतायुक्त समाजवादको विकासमा अतुलनीय योगदान पुर्याउनुभएका कम्युनिष्ट पार्टीका कैयन नेता तथा सदस्यहरुलाई विशेष सम्मान समेत गर्नुहुनेछ ।

भिडियो :

टिप्पणीहरू