काठमाडौं उपत्यकामा रोपाईंको चटारो (धानदिवस बिशेष फोटो फिचर)

काठमाडौं उपत्यकामा रोपाईंको चटारो (धानदिवस बिशेष फोटो फिचर)

सरकारले निषेधाज्ञा केही खुकुलो बनाएसँगै मनसुनको कारण हुन थालेको नियमित वर्षापछि काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा रोपाईंको चटारो देखिएको छ । सोही क्रममा हिजो जनआस्थाको टोलीले ललितपुरको गोदावरी नगरपालिका अन्तर्गतको झरुवारासीमा भएको रोपाईंलाई क्यामेरामा गरेको कैद यस्तो छ :

 

 

टिप्पणीहरू