के–के मात्रै गर्दैनन्

श्री कालीप्रसाद गण (इञ्जिनियरिङ) का सेनानी सञ्जिव सिलवाल र मानार्थ लप्टन भूपाल बुढाथोकीले सुवेदार शंकरराज सेढाइँलाई पटक–पटक त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पोेष्टपति खटाएर भूकम्पपछि पीडित जनतालाई आएको दर्जनौं पाल (टेण्ट), व्यापारीको मोबाइल र अन्य सामग्रीको तस्करी ठूलो मात्रामा गरेको गणका धेरैजसो व्यक्तिलाई थाहा छ । भन्सार सुरक्षामा भएका एक जवानमार्फत पाल तस्करी गरी बाहिर पठाउन लाग्दा सेढाइँ रंगेहात पक्राउ पर्दा पनि सिलवालले माथिल्लो फर्मेसनमा रिपोर्ट गरेनन् । शंकरलाई युनिटअन्तर्गत भित्री पोष्टहरुमा लुकाई एप्रोच पोष्ट र अन्य ठाउँमा खटाएर मानार्थ लप्टन पद दिन जोडदार सिफारिस गरेका छन् । माथिल्लो निकायबाट छानबिन गरियोस् ।

टिप्पणीहरू