पाप धुरीबाट कराएपछि

आफ्नै प्रेमिकाकी १३ वर्षीया छोरीमाथि बलात्कार गर्ने ५६ वर्षीय जेफरी स्कट जोन्सले अदालतभित्रै ब्लेडले घाँटी रेटेर मर्ने प्रयास गरेका छन् । क्यालिफोर्नियाको सान्ता आना अदालतमा न्यायाधीशले फैसला सुनाउनेबित्तिकै घाँटी रेटेका हुन् । उनले ६६ वर्षको कठोर कारावास सजाय पाउने भएका छन् । सन् २०१२ को सेप्टेम्बरदेखि सन् २०१३ को अप्रिलसम्म यौन हिंसामा संलग्न उनी अंग्रेजी विषयक शिक्षक हुन् ।

टिप्पणीहरू