यस्तै बेला कुरा उठ्ने यौनका

अधिकांश अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले विगतमा महिलामाथि यौन प्रताडना गरेको मान्छन् । आगामी नोभेम्बर ८ मा हुने निर्वाचनअघिको जनमत सर्वेक्षणमा डेमोक्रेटिक पार्टीको उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पभन्दा अगाडि देखा परेकी छन् । उनको पक्षमा ४४ प्रतिशत देखिए भने ट्रम्प उनीभन्दा चार प्रतिशत पछाडि पुगेका हुन् । ३४ प्रतिशत रिपब्लिकन मतदातालगायत ६३ प्रतिशत अमेरिकीले ट्रम्प यौन घटनामा संलग्न भएको विश्वास गरेका छन् ।

टिप्पणीहरू