‘दयालु’ नर्सको दुर्दशा « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

‘दयालु’ नर्सको दुर्दशा

प्रकाशित मिति :  १३ आश्विन २०७३, बिहीबार ०८:२९


मनोचिकित्सक नर्सले बिरामीलाई हौसला प्रदान गर्ने नाउँमा स्तन देखाउँदै मुख मैथुनको सेवा गरेपछि बेलायती स्टाफ नर्सहरुबीच खैलाबैला मच्चिएको छ । जुली पोर्टहाउस हार्टफोर्डशायर साझेदारी फाउण्डेसनमा कार्यरत नर्स हुन् । नर्सहरुको राष्ट्रिय परिषद्लाई बयान दिने क्रममा भनिन्, ‘एकजना पुरुष बिरामी निकै निराश थिए, उनले आत्महत्या नगरुन् भन्ने उद्देश्यले मैले लुगा खोलेर स्तन देखाइदिएकी हुँ किनभने यस्तै एकजना रोगीले यसअघि आत्महत्या गरिसकेका छन् ।’ उनले मुख मैथुन नगरेको दाबी गरिन् । तर, परिषद्ले रोगीको घरमै गएर ‘सेवा’ प्रदान गरेको र मुखमैथुन गरेको दाबी गरेको छ । जुलीले यसै काण्डमा परेर जागिर गुमाइसकेकी छन् ।


प्रतिक्रिया दिनुहोस !