कोरोनाबाट आज ४६ को निधन, २२ सय बढिमा पुष्टी, ३१ सय निको

कोरोनाबाट आज ४६ को निधन, २२ सय बढिमा पुष्टी, ३१ सय निको

 

कोरोनाको कारण आज ४६ जनाको ज्यान गएको छ । आज २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार १ सय ३० जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५ सय ८३ पीसीआर तथा ४ हजार ३ सय २१ एन्टिजेन गरी १० हजार ९ सय ४ जनामा परीक्षण गरिएको थियो ।
आज संक्रमितभन्दा ८ सय ३३ जना निको भएका छन् । त्यस्तै मुलकभर ५४ हजार ६ सय ५३ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू