कोरोनाबाट आज ५२ जनाको निधन, २८ सय बढिमा संक्रमण, ३ हजार बढी निको

कोरोनाबाट आज ५२ जनाको निधन, २८ सय बढिमा संक्रमण, ३ हजार बढी निको

कोरोनाबाट आज ५१ जनाको ज्यान गएको छ । २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ८२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ६ सय ८७ पीसीआर तथा ४ हजार ३ सय ३५ एन्टिजेन गरी १३ हजार २२ जनामा परीक्षण गरिएको थियो ।

आज संक्रमितभन्दा २ सय ५४ जना बढी निको भएका छन् । त्यस्तै आज मुलकभर ६२ हजार ९ सय ५१ जना सक्रिय रहेका छन् ।

टिप्पणीहरू