डेढ महिनापछिको काठमाडौं

डेढ महिनापछिको काठमाडौं

– पुष्प केसी

काठमाडौं उपत्यकामा बैशख १६ गतेदेखि लगाइएको निषेधाज्ञा डेढ महिनापछि आज आंशिक रुपमा खुकुलो बनाइएको छ ।

अघिल्ला दिनहरुमा झैं प्रहरी चेकिङ्ग भने आज पनि सडकमा कडा नै देखिन्थ्यो । बिना काम निस्केका तथा परिचयपत्र नबोकेका सवारी साधनलाइ आज पनि प्रहरीले होल्डिङ एरियामा राखेको थियो ।

आज मंगलबार बिहान कार्यालय समयमा खिचिएका केही तस्वीर र भिडियो !

 

टिप्पणीहरू