पूर्वप्रधानमन्त्री खनाललाई इमर्जेन्सीबाट वार्डमा सारियो

पूर्वप्रधानमन्त्री खनाललाई इमर्जेन्सीबाट वार्डमा सारियो

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षबाट भर्खरै पाँचौ तलाको बेड नम्बर ५०६ मा सारिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि आज बिहान उहाँलाई आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अहिले स्वास्थ्यमा सुधार भएपछि उहाँलाई बेडमा सारिएको अस्पताल स्रोतले बताएको छ ।

टिप्पणीहरू