राज्यमन्त्री घले पनि कोरोना संक्रमित

राज्यमन्त्री घले पनि कोरोना संक्रमित

प्रदेश नम्बर १ भूमिव्यवस्था,कृषि तथा सहकारी मन्त्रालयकी राज्यमन्त्री कला घले कोरोना संक्रमित हुनु भएको छ ।

उहाँको अवस्था अहिले सामान्य छ र निजी निवासमा आइसोलेशनमा रहनु भएको छ ।

उहाँका सहकर्मी स्वकीय सचिव सञ्जिव कार्की, पीएसओ र सवारी चालकसमेत कोरोनाबाट संक्रमित भएको खबर छ ।

टिप्पणीहरू