जबरजस्ती करणीको अभियोगमा २ किशोर पक्राउ

जबरजस्ती करणीको अभियोगमा २ किशोर पक्राउ

बैतडीमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना किशोर पक्राउ परेका छन् ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका–६ सेलिबिजुलाका १९ वर्षीय हरिश धामी अर्का १९ वर्षीय विक्रम धामी पक्राउ परेका हुन् ।

उनीहरूले महिलालाई जेठ १६ गते जबरजस्ती करणी गरेका थिए ।

टिप्पणीहरू