महामारी र निषेधाज्ञामा उपत्यकाका सुनसान पर्यटकीय स्थल (फोटो फिचर)

महामारी र निषेधाज्ञामा उपत्यकाका सुनसान पर्यटकीय स्थल (फोटो फिचर)

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको यो पाँचौं हप्ता हो । सडक तथा वस्तीहरुमध्ये कतै सुनसान देखिन्छ भने कतै सामान्य चहलपहल । निषेधाज्ञाको पछिल्लो आदेशअनुसार निर्माणकार्यलाई खुकुलो बनाइएपछि ठूला निर्माणस्थलमा सामान्य चहलपहल देखिएको हो ।

निषेधाज्ञापछि पर्यटकीय स्थलहरुमा शुन्यता छाएको छ । जनआस्थाको टोली उपत्यकाभित्रका विश्वसम्पदा सूचीमा सूचीकृत केही पर्यटकीय गन्तव्यहरुमा पुगेर खिचिएका तस्वीरहरु प्रस्तुत गरेका छौं ।

बौद्धनाथ स्तुपा

बौद्धनाथ स्तुपा

काष्ठमण्डप / मरू गणेशस्थान

हनुमान ढोका

पाटन दर्बार स्क्वायर

पाटन दर्बार स्क्वायर

स्वयम्भुनाथ स्तुपा

स्वयम्भुनाथ स्तुपा

पशुपतिनाथ मन्दिर

भक्तपुर दर्बार स्क्वायर

भक्तपुर दर्बार स्क्वायर

भक्तपुर दर्बार स्क्वायर / मूल गेट

टिप्पणीहरू