काठमाडौं महानगरको गोदाममा आगो दनदनी

काठमाडौं महानगरको गोदाममा आगो दनदनी

काठमाडौं महानगरपालिकाको टेकूस्थित गोदाममा आगलागी भएको छ । बिजुलीको तार स्टोर गरिएको गोदाममा केही बेरअघि लागेको आगो निभाउन चार वटा दमकल प्रयासरत रहेको बताइन्छ ।

आगलागीबाट गोदाममा रहेका सबै सामान नष्ट भएको आशंका गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

टिप्पणीहरू