सरकार र बजेटबारे नेपाली काँग्रेस बोल्ने

सरकार र बजेटबारे नेपाली काँग्रेस बोल्ने

नेपाली काँग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गरेर सरकारले अस्ति घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

दिउँसो २ बजे काँग्रेसले सिंदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएको छ ।

टिप्पणीहरू