आज १ सय ९ जनाको निधन, संक्रमितभन्दा १८ सय बढी निकाे

आज १ सय ९ जनाको निधन, संक्रमितभन्दा १८ सय बढी निकाे

कोरोनाबाट आज १ सय ९ जनाको निधन भएको छ भने ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८६ जनाको पीसीआर तथा १ हजार ७ सय ८४ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

आज ६ हजार २ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् । याे संख्या संक्रमितभन्दा १ हजार ८ सय ३६ ले बढी हाे ।

हालसम्म ज्यान गुमाएकोको संख्या ७ हजार २ सय ७२ पुगेको छ । आज मुलुकभर १ लाख ८ हजार ८ सय ९७ जना आइसोलेसनमा रहेका छन् ।

टिप्पणीहरू